इन्द्रेणी फाउण्डेशनद्वारा डोटीका भूकम्प पीडितलाई ६ लाख बढी आर्थिक सहयोग
डोटी । डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका भूकम्प पीडितहरूलाई कृष्ण कँडेल इन्द्रेणी फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा फाण्डेशनका अध्यक्ष कृष्ण कँडेल, सामाजिक गायिका...