कोशीमा सरकारी कार्यक्रमलाई दुई दलीय बनाएको माओवादीको आरोप
काठमाडौँ । कोशी प्रदेश सरकारले बुधबारबाट औपचारिक रूपमा थालनी गरेको कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई प्रदेशको प्रमुख विपक्षी दल माओवादी केन्द्रले ‘एमाले-काँग्रेसको कार्यक्रम’ भनेर तिखो टिप्पणी गरेको छ। बुधबार...