बिम्स्टेकका महासचिव पाण्डे काठमाडौँमा, परराष्ट्र सचिव लम्सालसँग भेट
काठमाडौँ । बिम्स्टेकका महासचिव काठमाडौँ आएका छन् । बिम्सटेकको मुख्यालय ढाकाबाट काठमाडौँ आएका महासचिव इन्द्र मणि पाण्डेले आज परराष्ट्र सचिव सेवा लम्साललाई भेटेको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । भेटमा...