भरिन लाग्यो इन्द्र सरोबर ताल, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्र सरोबर ताल ) भरिने चरणमा पुगेको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको ७-८...