महालक्ष्मी खोला-मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द
मकवानपुर । मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला-मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्र सरोवर गाउँपालिका-५ स्थित महालक्ष्मी खोला नजिकै...