बाजुरामा आन्दोलनकारीले खोसेको प्रहरीको इन्सास राइफल भेटियो
काठमाडौँ । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर-७ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन चलिरहँदा प्रहरी र स्थानीयको बिचमा झडप भयो । मङ्सिर ४ मा त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने...