श्रम मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरी इपिएसबारे भ्रामक सूचना, कारबाही लागि प्रहरीमा पत्राचार
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलको दस्तखत किर्ते गरी इपिएस कोरियाबारे भ्रामक सूचना सार्वजनिक भएको छ । उच्च अदालत पाटनको आदेश बमोजिम सिप बिल्डिङ क्षेत्रका...