हेलिकप्टरमा सवार इरानका राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित सबैको मृत्यु
काठमाडौँ । हिजो इरानको पूर्वी अजरबैजानमा भएको हेलिकप्टर दुर्घटनामा परेर इरानी राष्ट्रपतिको निधन भएको प्रमाणित भएको छ । अलजजिराका अनुसार राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टरमा सँगै सवार अरु व्यक्तिको पनि...