इमजिङ नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बेल्वासे नियुक्त
काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७० औँ बैठकको निर्णयअनुसार साउन २० गतेदेखि नै लागू हुनेगरी...