पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीद्वारा भ्रष्टाचारविरुद्धको फैसलामा पुनरावेदन
इस्लामावाद । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीले सोमबार भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरी भएको सजायविरुद्ध अपिल गरेका छन् । सन् २०२३ को अगष्टदेखि हिरासतमा...