पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई ३ वर्ष जेल सजाय
काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय भएको छ। इस्लामावाद ट्रायल कोर्टले शनिबार पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआइ) का अध्यक्ष रहेका खानलाई भ्रष्टाचार आरोपमा तीन वर्ष जेल सजाय सुनाएको द डनले...