इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ‘ए’ विरुद्ध नेपाल बलिङ गर्दै
काठमाडौँ । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिले बलिङ गर्दैछ । पि सारा ओभल कोलोम्बोमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ...