मुख्यमन्त्री आचार्यले भने-राजनीतिक नेतृत्व इमानदार भए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ
काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्व इमानदार हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार बुटवल उपमहानगरपालिकामा आयोजना गरेको सुशासन प्रवर्द्धन...