३४ वर्षीय एटल बने फ्रान्सको सबैभन्दा कान्छो र पहिलो समलिङ्गी प्रधानमन्त्री बने
काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गेब्रियल एटललाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । एटल प्रधानमन्त्रीको पद धारण गर्ने सबैभन्दा कान्छो र पहिलो खुला समलिङ्गी अधिकारी बनेका छन् । ...