ई-सिम वितरण गर्दै नेपाल टेलिकम, तपाईँको मोबाइल सेटमा चल्छ ?
काठमाडौँ । नेपाल टेलिकमले देशभरका सबै दूरसञ्चार कार्यालयबाट इम्बेडेड सिम अर्थात् ई-सिम वितरण थालेको हो । यसअघि गएको भदौ ३१ गतेदेखि काठमाडौँको सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट टेलिकमले ई-सिम वितरण...