राइड शेयरिङ व्यवस्थित गर्नेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय
काठमाडौं । सरकारले राइड शेयरिङलाई व्यवस्थित गर्नेदेखि इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य गर्ने भएको छ । केन्द्र सरकार, प्रदेश र स्थानीय तहहरुबीच नीतिगत सामञ्जस्यता र एक रुपता कायम गर्नेसम्बन्धी ऐनका लागि...