२३ कार्तिक २०८१, शुक्रबार
नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह
काठमाडौँ। अमेरिकी डलर खर्बपति इलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ । नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन...