नाबालिग जोडीको सहमतिमा भएको सम्बन्ध जबरजस्ती करणी नहुने अदालतको ठहर
काठमाडौँ । प्रेम सम्बन्ध रहेको जोडीले आपसमा सहमतिबाट करणी गर्छन् भने नाबालिका भए पनि त्यसलाई जबरजस्ती करणी मान्न नहुने अदालतले आदेश दिएको छ । उच्च अदालत विराटनगर अन्तरगत रहेको इलाम...