इलाममा आफ्नो भोट बचाउन सके चुनाव जित्छौँ : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले इलाम-२ को उपनिर्वाचनमा आफ्नो मत बचाउन सके चुनाव जित्न सकिने आकलन गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बिहानको छलफलमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले...