इलाम-२ मा उम्मेदवार छनोट गर्न रास्वपाले बनायो कार्यतालिका
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ वैशाखमा हुने इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न प्रारम्भिक निर्वाचनको कार्यतालिका बनाएको छ । रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि मंगलबारदेखि १४ चैतसम्म आवेदन...