सुन प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुलमाथि अनुसन्धानका लागि पाँच दिन म्याद
काठमाडौँ । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा पक्राउ परेका राहुल महरामाथि अनुसन्धानका लागि पाँच दिनको समय दिइएको छ । काठमाडौँ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलमाथि हिरासतमा...