डा.रुइतलाई १४ करोड रुपैयाँ बराबरको प्रतिष्ठित ‘इशा अवार्ड’
काठमाडौँ । झण्डै तीन दशकयता निरन्तर ‘मानवताका लागि सेवा’ गरेबापत नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन् ।...