विद्युत प्राधिकरण हेटौंडाका प्रमुख इन्जिनियर जैसवालविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा...