पाकिस्तान सुपर लिग : इस्लामावादविरुद्ध पेशावर जाल्मी ८ रनले विजयी
काठमाडौँ । पाकिस्तान सुपर लिग पीएसएलमा पेशावर जाल्मी ८ रनले विजयी भएको छ । लाहोरमा सोमबार राति भएको खेलमा पेशावरले इस्लामावाद युनाइटेडलाई पराजित गरेको हो । पेशवारले पहिला ब्याटिङ गर्दै...