नेपालमा सेवा व्यापार र इ–कमर्ससम्बन्धी तीन दिने कार्यशाला सम्पन्न
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को सहकार्यमा सेवा व्यापार र विद्युतीय व्यापार (इ–कमर्स) सम्बन्धी तीन दिने आवासीय कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यशालामा डब्ल्यूटीओ...