५ अर्बको ठेक्कामा मिलेमतो भएको भन्दै खरिद अनुगमनको पत्र
काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवन मिलेमतोमा ठेक्का भएको खुलेको छ । लुम्बिनी प्रदेशस्थित प्रादेशिक पूर्वाधार विकास प्राधिकरणद्वारा ५ अर्ब रुपैयाँ लागतमा प्रादेशिक अस्पतालको भवन निर्माणको लागि आह्वान...