ईंग्ल्यान्डविरुद्ध भारतको खराब सुरुवात, ४० रनमा गुमायो कोहलीसहित तीन विकेट
काठमाडौँ । एक दिवसीय विश्वकपमा भारतले ईंग्ल्यान्डविरुद्धको म्याचमा खराब सुरुवात गरेको छ । १२ ओभरमा ४० रन जोड्दा भारतका तीन ब्याट्सम्यान पेभिलियन फर्केका छन् । ओपनर, शुभमन गिल, बिराट कोहली...