अब श्रम सम्झौता गर्न कामदार आफैँ ईपीएस कार्यालय जानुपर्ने
काठमाडौँ । रोजगार अनुमति प्रणालीमार्फत कोरिया जानका लागि रोस्टरमा रहेका श्रमिकहरू रोजगारदाताले छनोट गरेपछि श्रम सम्झौता गर्न ईपीएस कोरिया कार्यालय जानुपर्ने भएको छ। अब इस्यु हुने व्यक्तिले श्रम सम्झौतामा हस्ताक्षर...