श्रम मन्त्रीद्वारा कोरिया रिटर्नीका प्रतिनिधि, एचआरडी कोरिया र ईपीएस शाखासँग छलफल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव संसाधन विकास सेवा (एचआरडी) कोरिया, ईपीएस शाखा र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोलप्रसाद अर्यालको उपस्थितिमा तीनै...