ईपीजीको प्रतिवेदन बुझ्न भारतलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गरेका छन् । पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन...