नेपाल एयरलाइन्सलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम र त्यसका उत्तरदायी प्रमुख युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ । युरोपेली युनियन (ईयू) को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट...