एमालेले भन्यो-रंगशालामा दर्शकलाई कुट्ने व्यक्ति बिल्लादारी गुण्डा होइनन्, लोकतन्त्रका सेनानी हुन्
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दशरथ रंगशालामा दर्शक कुट्नेहरूलाई पार्टीका गुण्डा भनेकोप्रति एमाले सांसद ईश्वरबहादुर रिजालले असन्तुष्टि जनाएका छन्। हिजोको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीकै पार्टीका...