कलकत्ताको महावाणिज्यदूतमा पौडेल नियुक्त
काठमाडौँ । सरकारले सह सचिव ईश्वरराज पौडेललाई कलकत्ताको महावाणिज्यदूतमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले उनलाई कलकत्ताको महावाणिज्यदूतमा नियुक्त गरेको हो । त्यहाँस्थित महावाणिज्यदूत एकनारायण अर्याल सचिवमा बढुवा भएसँगै रिक्त...