‘कर्मचारीका छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्छ’
काठमाडौँ । शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सरकारी (सामुदायिक) विद्यालयमा पढाउने अनिवार्य व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ। सरकारी विद्यालयप्रति स्वामित्व र अपनत्व अभिवृद्धि हुन...