गाँजा खेतीको पाइलट प्रोजेक्टका लागि रोल्पालाई छान्न सांसदको माग
काठमाडौँ । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले गाँजा खेतीको पाइलट प्रोजेक्टका लागि रोल्पा जिल्लालाई छान्न माग गरेकी छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।...