उपसभामुख जोडिएको प्रकरणमा काँग्रेसले माग्यो सभामुखको जवाफ
काठमाडौँ । नेपाली काँग्रेसले उपसभामुख इन्दिरा राना मगर जोडिएको विषयमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी न्यौपानेले उपसभामुखको विषयमा सभामुखको जवाफ मागेकी हुन् ।...