सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै रहने ईश्वर पोखरेलको दाबी
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले-माओवादीसहितको वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै कायम रहने बताएका छन् । यस्तै सकारात्मक अवस्था रहिरहे भविष्यमा वामपन्थी एकतासमेत हुने उनले बताए...