राष्ट्रपति भण्डारीले आज ६३३ जनालाई विभूषित गर्दै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने भएकी छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा आज बिहान...