मन्त्री रिजाल र भारतको पेट्रोलियम मन्त्रालयका प्रतिनिधिबीच भेट
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवबीच भेटवार्ता भएको छ । श्रीवास्तव नेतृत्वको टोलीले मंगलबार मन्त्रालयमा मन्त्री रिजालसँग भेटवार्ता...