बैंक र ई-सेवाको कर्मचारी भन्दै पैसा ठगी गर्ने २ जना पक्राउ
काठमाडौँ । बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुईजनालाई प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू रौतहट माधवनारायण नगरपालिका-२ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने वर्ष २१...