न्यूरोडमा भत्काएको सडक दुई दिनभित्र पुनःस्थापन गर्न बालेनलाई सडक डिभिजनको अल्टिमेटम
काठमाडौँ । सडक डिभिजन कार्यालयले न्यूरोडको सडक दुई दिनभित्र पुनःस्थापन गर्न काठमाडौँ महानगरपालिकालाई अल्टिमेटम दिएको छ । डिभजिनका प्रमुख ई. नारायणदत्त भण्डारीले महानगरपालिकालाई पत्राचार गर्दै सो अल्टिमेटम दिएका हुन् ।...