२६ फाल्गुन २०७९, शुक्रबार
जातीय छुवाछुतको आरोप लागेका गाउँपालिका अध्यक्षले मागे माफी
काठमाडौँ । जातीय छुवाछुतको आरोप लागेपछि सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले माफी मागेका छन् । राष्ट्रिय दलित आयोगले कारबाही गर्न सरकारलाई निर्देशन र दलित संघ संस्थाहरुले कारबाही नगरे...