रसुवागढी र तातोपानी नाका सुचारु गर्ने, यस्ता छन् उच्चस्तरीय कोरोना समन्वय समितिका १२ निर्णय
काठमाडौँ । उच्चस्तरीय कोरोना समन्वय समितिले सबै प्रोटोकल पाना गरी चीनतर्फ रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको छ। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय...