गुठी तथा सार्वजनिक जग्गा अतिक्रमण अध्ययन गर्न समिति गठन
काठमाडौँ । सरकारले जनकपुरको गुठी तथा सार्वजनिक जग्गा अतिक्रमणबारे अध्ययन गर्न पूर्वसचिव रामप्रसाद थपलियाको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । बिहिबारको मन्त्रिपरिषद् बैठकले थपलियाको संयोजकत्वमा पाँच...