सीआईबीले कागज गरेर छाडेका २१ जना पनि जाँचबुझ आयोगको दायरामा
काठमाडौँ । सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छाडेका व्यक्तिहरू उच्चस्तरीय सुन जाँचबुझ आयोगको छानबिनको दायरामा परेका छन् । सीआईबीले कागज मात्र गराएर छाडेको २१ जनालाई फेरि...