सरकारको आलोचना गर्नेलाई लेखकको जवाफ-‘भाषण मात्र होइन’ सरकारको काम तथ्यांकमा हेरौँ’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले राम्ररी अघि बढेको भन्दै काँग्रेसका केही नेताहरूले सरकारमाथि लगातार गरिरहेको आलोचनाको जवाफ फर्काएका छन् । सरकारको कामकारवाहीलाई लिएर महामन्त्री गगन थापालगायतका काँग्रेस नेताले गरिरहेको...