उच्चस्तरीय व्यवस्थापन समूहको बैठक : साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढने निर्णय
काठमाडौँ । अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयहरूलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिहरूमा समावेश गरी अघि बढाउने निर्णय गरेको छ । अर्थ मन्त्रालयमा...