१६ फाल्गुन २०८१, शुक्रबार
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै
काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी बैठक बोलाएका हुन् । काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा...