उच्चस्तरीय समितिद्वारा ६१ किलो सुनबारे राजश्व विभागका प्रमुखसँग छलफल
काठमाडौँ । ६१ किलो सुन प्रकरणबारे राजश्व अनुसन्धान विभागका अधिकारीहरूसँग छलफल गरिएको छ । सुन तस्करीबारे छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय समितिले विभागका अधिकारीहरूसँग छलफल गरेको हो । सिंहदरवारस्थित आयोगको...