बीमावापतको रकम भुक्तानी गर्न उच्च अदालतद्वारा परमादेश जारी
काठमाडौँ । उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी...